Rule 37
मुद्दा हेर्ने अधिकारी
(१) यस ऐन र नियमावली बमोजिमको मुद्दा हेर्ने, मुद्दाको कारबाही किनारा गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई हुनेछ ।
(२) मुद्दा दायर गर्दा अनुसूची–२० र मुद्दा किनारा गर्दा अनुसूची–२१ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत क्षेत्रीय कृषि निर्देशनालयमा दायर भैछिन्न बाँकी रहेका मुद्दाहरू यो नियमावली प्रारम्भ भएपछि जुन जिल्लासँग सम्बन्धित छन् सोही जिल्लाको कृषि विकास कार्यालयमा सर्नेछन् ।
बीउ बिजन नियमावली, २०६९
Chapter - 2
Rule 3: उपसमितिको गठनRule 4: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिRule 5: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकारRule 6: योजना तर्जुमा तथा अनुगमन उपसमितिRule 7: योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकारRule 8: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति गठनRule 9: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकारRule 10: उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि
Chapter - 6
Rule 22: प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमाRule 23: अनुमतिपत्रको नवीकरणRule 24: केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारRule 25: क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारRule 26: अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकारRule 27: निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
Chapter - 7
Rule 28: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकRule 29: अनुमतिपत्र सम्बन्धमाRule 30: अनुमतिपत्रको लागि परीक्षा लिनेRule 31: अनुमतिपत्र नवीकरणRule 32: बाली निरीक्षकको काम, कर्तव्य र अधिकारRule 33: बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकारRule 34: बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार